Prabhat_Writes, prabhaat pauddyaal देवी सुरुवात तिमीबाटै अन्त्य तिमीमै तिमी जगत माता तिमी दुनियाको दाता दुष्टको संहारकर्ता तिमी भक्तको रक्षक तिमी जे छ तिमीमै छ। जे छैन तिमीमै छ सबैभन्दा सुन्दर तिमी प्रिया तिमी मेरो आराध्य तिमी तर उत्र मेरो ... May 23, 2025
Prabhat_Writes, prabhaat pauddyaal अर्को महाभारत मन देवरथ भाको छ कसैको कुराहरु, कसैको तिर हरु जस्ता यादहरु बाट घोपिन तयार अमेरिकी जहाज भएको दिमाग विभिन्न बिचारका एट्म बम्ब नयाँ हीरोसिमामा खसाल्न हतार युद्ध मैदान भएको छ शरीर योद्धा भएकाछन अङ्ग अङ्ग फ... May 13, 2025
Prabhat_Writes, prabhaat pauddyaal तपाईँ भन्नुहुन्छ भित्ताको पनि कान हुन्छ तपाईँ भन्नुहुन्छ जुत्ताको पनि ज्यान हुन्छ तपाईं भन्नुहुन्छ ढुङ्गालाई लात्ती हान्दै हिँड्ने पनि तपाईँ फेरि मूर्तिमा भगवान हुन्छ तपाईं भन्नुहुन्छ... Apr 26, 2025
Prabhat_Writes, prabhaat pauddyaal जान्ने नै हो त म को हो? जान्ने इच्छा त राख्यो तिमीले म को हो भनेर जान्न सक्छौ तिमीले ? यो समाजको आँखाले भन्नेछौ तिमीले पनि पागल मलाई किनकि म गर्दिन सक्छु पत्थरमा फूल फुलाउने कुरा मरुभूमिमा पानीको मूल खुलाउने कुरा र सायद फूल ... Apr 15, 2025
Prabhat_Writes, prabhaat pauddyaal नारी तिमी आमा कसैकी तिमी छोरी कसैकी तिमी बहिनी कसैकी तिमी प्रेमिका कसैकी तिमी श्रीमती कसैकी तिमी बुहारी कसरी तिमी बिना अधुरो हुन्छ घर पनि संसार पनि भनिन्छ शिव पनि शव हुन् शक्ति बिना सृष्टिको सुरुवात तिमीबा... Apr 14, 2025
Prabhat_Writes, prabhaat pauddyaal तिम्रो शरीर , ऐना, बिग व्यङ्ग (bigbang) र म किन छ तिम्रो शरीर त्यति सुन्दर यस्तो कि जति हेरुम हेरिरहन मन लाग्ने सायद भइदिएको भए म हावा मान्छेको सट्टा छुन्थे होला तिम्रो शरीरको त्यो उतार चढाव सायद भइदिएको भए म पानी छुन्थे होला तिम्रो शरीरको हरेक... Apr 12, 2025
Prabhat_Writes, prabhaat pauddyaal तिमी म र कविता जो यो कविता लेखिरहेछ त्यो म जो यो कविता पढिरहेछ त्यो तिमी अनि यो कविता जुन लेख्खिरहेछ यी तिनमा फरक के छ हामी तिनै हौँ आखिर कसैको सृष्टि या भनौँ कुनै सृष्टिको कारण आखिर हामी नै हौँ कसैको रचना या भनौँ ह... Apr 11, 2025
Prabhat_Writes, prabhaat pauddyaal तिमी र म तिमी र म बिना न यो प्रकृति छ न यो पृथ्वी छ न यो ब्रह्माण्ड छ न ईश्वर छ न भक्ति छ न प्रेम छ न माया छ तिमी र म नै हौं यो सृष्टिको रचयिता पनि अन्तकर्ता पनि तिमी र म नै हौँ त्यो ईश्वर पनि त्यो ब्रह्माण्ड ... Apr 10, 2025
Prabhat_Writes, prabhaat pauddyaal प्रलय (काठमाडौँ) आँखा रातो फोक्सो कालो वनहरू जलिरहेका जीवहरू मरिरहेका दिउँसै अँध्यारो कुहिरो कुहिरो सायद हजारौँ मान्छे उडाइरहेछन् चुरोटको धुवा एकैपल्ट त्यो पर देखेको रातो सूर्य हो या चन्द्रमा या त फिलामेन्ट जल्न लागेक... Apr 9, 2025
Prabhat_Writes, prabhaat pauddyaal मालती प्रेम जुन पलाई रहेछ आजकल म भित्र त्यो के हो? यो हो भ्रम छल माया यो संसार को जस्को कुनै मोल छैन या त हो आहाट त्यो सत्यको थरथराहत ताण्डवको जुन हो सत्य र मात्र सत्य तर जे होस मन पबित्र छ निचल छ धन्य छ जस... Apr 9, 2025
Prabhat_Writes, prabhaat pauddyaal एक अर्को महाभारत कहिलेसम्म हेरिरहने म द्रौपदीहरूको बेइज्जत मेरो देशको दुर्गति धर्मको हानि राजनीतिको प्रपञ्च सत्यको हार अब सायद समय आइसक्यो शिव मेरो शिरमा कृष्ण मेरो अगाडि सायद चलाउनै पर्ने छ मैले यी धनुष बाणहरू गर्नैप... Apr 9, 2025
Prabhat_Writes, prabhaat pauddyaal मेरो दोष के छ? देश तिम्रो सरकार तिम्रो तन्त्र तिम्रो अन्याय तिम्रो असन्तुष्टि तिम्रो जनता तिम्रो विरोध तिम्रो आन्दोलन तिम्रो म घर म पर्खाल म बोट म पात म बन्दुक म गोली म पानी म दमकल म पसल म सामान म सडक म बत्ती मेरो द... Mar 28, 2025