Skip to Content

तपाईँ भन्नुहुन्छ

भित्ताको पनि कान हुन्छ तपाईँ भन्नुहुन्छ 

जुत्ताको पनि ज्यान हुन्छ तपाईं भन्नुहुन्छ 

ढुङ्गालाई लात्ती हान्दै हिँड्ने पनि तपाईँ 

फेरि मूर्तिमा भगवान हुन्छ तपाईं भन्नुहुन्छ

Sign in to leave a comment